ANGLO-NEPALI CULTURAL AND LINGUISTIC PROGRAM

किल्बल्यान्ड भूटानी समाज ( CLEVELAND BHUTANESE COMMUNITY ) ले अंग्रेज़ी – नेपाली सांस्कृतिक र भाषिक कार्यक्रम सन्चालनमा ल्यएको जानकारी गराउन पाउदा अतिनै हर्षित छौ। यस अंग्रेज़ी -नेपाली सांस्कृतिक र भाषिक कार्यक्रममा भूटानी समाजका शुभचिन्तक , स्वयम् सेवक/ सेवीकाहरूद्वारा उपलब्ध भए अनुसारको पाठ्य सामग्री प्रयोग गरी सामान्य अंग्रेज़ी नेपाली कक्षा सन्चालन गरीने छ । यो कार्यक्रम हाम्रा बाल बालिका र हामी स्वयम्ले आफ्नो भाषा नभुलौ भनेर  अनि नेपाली सिक्न चहानेहरूलाई एक अवसर हो।

यस कार्यक्रममा ४ वर्ष माथिका बालबालिका लगायत इच्छुक जो-कोहीले  पनि नियम पुरागरी भर्ना हुन सक्नुहुनेछ। यस कार्यक्रमलाई प्रभावकारी र फलदायक बनाई प्रवर्धन गर्नको निम्ति यहाँहरूको सहयोग, उत्प्रेरणा र प्रोत्साहनको अतीनै खाँचो छ. यस कार्यक्रम हामीसबैको सरसहयोगले मात्र सफल हुनेभएकाले यहाँहरूलाई हातेमालो गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।

Cleveland Bhutanese Community gladly informs you that we have started Anglo-Nepali cultural and linguistic program from the initiation of dedicated well-wishers and volunteers of our community. CBC brings this program to encourage our children to learn Nepali language so that we can keep communication among the family as we have encountered communication gap within the family. Though it is targeted to Bhutanese Nepali community, any interested person can join the program.

We teach them using the available lessons and teaching materials. And this is a great opportunity for Nepali learners.

In this program, we enroll all the interested Nepali learners above 4 years old after completion of procedures. As this is a community-based program, we need your desperate continuous support, inspiration, encouragement, and suggestions to make this program fruitful.